काठमाण्डौ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गौताको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक गरेका छन् ।
लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको छ ।
प्रतिक्रिया