काठमाण्डौ । बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक असार २९ गते बस्ने भएको छ ।
प्रदेशसभाको बैठकमा केही अध्यादेश र विभिन्न समितिमा फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
Breaking
२४ असार २०७९, शुक्रबार ००:००
काठमाण्डौ । बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक असार २९ गते बस्ने भएको छ ।
प्रदेशसभाको बैठकमा केही अध्यादेश र विभिन्न समितिमा फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित : २४ असार २०७९, शुक्रबार ००:००
प्रतिक्रिया