काठमाडौँ । कोभ्याक्सअन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्दै छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो।
यो खोप नेपालले अनुदानमा पाएको हो।
प्रतिक्रिया