२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

प्रचण्डको प्रधानमन्त्रीलाई यस्तो सुझाव



काठमाडौँ १ फागुन ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान सहिदहरु कहिल्यै मर्ने छैनन् ।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार ००:००