४ फाल्गुन २०८१, आइतबार । February 16, 2025

समाचार

सुनको मूल्य बृद्धि, कसरी कारोबार भइरहेको छ ?


२० पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो।

यसअघिआइतवार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि बृद्धि भएको छ । आइतवार चाँदी प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००