१९ माघ २०८१, शनिबार । February 1, 2025

मुख्य खबर

थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो



काठमाडौं, ३१ साउन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाभाइरसका कारण ३ जनाको मृत्यु भएको छ । उक्त संख्या संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु, धनुषा, कपिलवस्तु र पर्साका १र१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मृत्यु हुनेमा ८० जना पुरुष र २२ जना महिला रहेको पनि गौतमले जानकारी दिए ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार ००:००