२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

काठमाडौंमा १२८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २७ साउन । उपत्यकामा पछिल्लो २४ घण्टामा १२८ जानका कोरोनाभाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंका ११० जना, भक्तपुरका ५ र ललितपुरका १४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्त प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००