२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

निजी विद्यालयले शिक्षक कर्मचारीलाई बेतलवी बिदामा राख्ने



काठमाडौं, ३१ असार । प्याप्सन तथा एनप्याब्सनले वैकल्पिक शिक्षण सिकाई कृयाकलाप स्थगित गर्ने निर्णय गरेको छ ।

प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले शुल्क उठाउन पाउनुपर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको जनाएको छ ।

शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेको बताइएको छ ।

प्रकाशित : ३१ असार २०७७, बुधबार ००:००