![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/arrest-1.jpg?resize=700%2C400)
काठमाडौं २२, असार । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका वडा नम्बर–८ खनियाँ खर्क घर भएका सङ्गठित अपराधसम्बन्धी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४० वर्षीय मोहन राई रहेका छन्। २०७६ फागुन २ गतेदेखि उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
घरमै लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरी टोली राईको घरमा पुगेको थियो। उनीविरुद्द प्रहरी अनुसन्धान थालेको जनाएको छ।
प्रतिक्रिया