काठमाण्डौ ७ पुष । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
यादवले केहीबेरमै राजीनामा घोषणा गर्दैछन् । समाजवादीको २ मन्त्री रहेका छन्।
मुख्य खबर
८ पुस २०७६, मंगलबार ००:००
काठमाण्डौ ७ पुष । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
यादवले केहीबेरमै राजीनामा घोषणा गर्दैछन् । समाजवादीको २ मन्त्री रहेका छन्।
प्रकाशित : ८ पुस २०७६, मंगलबार ००:००
प्रतिक्रिया