काठमाण्डौ चक्रपथको सरसफाइ अभियानमा सहभागी हुँदा सार्वजनिक स्थलमा फोहर नै नफाल्ने नागरिक संस्कृतिको विकास गर्न र स्थानीय तहले आआफ्ना क्षेत्रमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै जम्मा गर्न सार्वजनिक उपकरण राख्ने देशव्यापी अभियान चलाउनुपर्ने अनुभूति भयो!
सबैले ध्यान दिउँ – सरसफाइ सबैको स्वास्थ्यनिम्ति प्राथमिक महत्वको विषय मात्र होइन, आधुनिक सभ्यताको प्रतीक पनि हो !
https://www.facebook.com/DrBaburamBhattarai/
प्रतिक्रिया