३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

बनर्जीको गतिबिधि आतङककारी जस्तो

काकरभीट्टा । भारतमा गोर्खालेण्ड आन्दोलनकी एक नेतृ बन्दना राईले पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीले आतंककारी जस्तो गतिविधि गरिरहेको भनेकी छिन् । https://www.youtube.com/watch?v=Am7ipYwnN14 भारतको ईण्डिया फायर न्युज टेलिभिजनसंगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । राईले शान्तिपुर्ण तवरवाट गरेको आन्दोलनमा सेना, प्रहरी लगाएर दमन गर्नु, संचारमाध्यमहरु बन्द गराउनु बनर्जीले आतंककारी जस्तो गतिविधि गरिरहेको आरोप लगाईन् । राईको…