२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

‘भूमध्यसागरीय क्षेत्रमा आप्रबासी मृत्युदरमा एक तिहाइ कमी’

पेरिस, फ्रान्स, पुस २०।   भूमध्यसागरीय क्षेत्रको बाटो अमेरिका तथा यूरोपेली मुलुकहरूमा प्रवेश गर्ने क्रममा सन् २०१८ मा अघिल्लो बर्षको तुलनामा एक तिहाइले कमी आएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसीआर) ले जनाएको छ । यूएनएचसीआरले बिहीबार जारी एक विज्ञप्तिमा सन् २०१८ मा भूमध्यसागरीय क्षेत्रको बाटो यात्रा गर्ने क्रममा ज्यान गुमाएका वा हराएका आप्रबासी शरणार्थीको…