काठमाण्डौ । चर्चित युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत हुने भएकी छिन । प्रतिष्ठानले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गरेको हो । उनी संगै वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र बिमल (जनकपुरधाम) रु ५० हजार नगद सहित सम्मानीत हुदै छन् ।कवि विमला तुम्खेवा २५ बर्षदेखि कविता लेखनमा सक्रिय छिन् । तुम्खेवा…