१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

त्रिभुवन विमानस्थबाट उडान रोकियो

काठमाडौं । अध्यागमन विभागको वेबसाईटमा आएको प्राविधिक समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान बन्द भएको छ । प्राविधिक समस्याका कारण उडान रोकिएको विमानस्थल स्रोतले जनाएको छ । अहिले सरकारी वेबसाईटहरुमा समस्या आएको छ । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । अहिले सबै सरकारी वेबसाईटहरु बन्द भएको छ ।