१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक

काठमाडौँ, १८ चैत । हिमालय क्षेत्रमा भूकम्प कसरी जान्छ र यस्तो अवस्थामा भौगोलिक बनावट कसरी सक्रिय रहन्छलगायतका विषयवस्तुमा आधारित भएर तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक भएको छ । भिएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा सेन्टर फर डिजास्टर एन्ड क्लाइमेट चेन्ज स्टडिज नामक संस्थाले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा भूकम्प जाने प्रक्रिया, भूकम्पका…