भक्तपुर, २२ चैत । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । त्यसैगरी वडा समितिको वडा अध्यक्षसहितको पाँच सदस्य समितिमा दुई महिला अनिवार्य हुनुपर्ने र त्यसमा एक दलित महिला हुनुपर्ने व्यवस्थाका साथै महिलाका लागि ४० प्रतिशत आरक्षणको व्यवस्था हुनुले…