१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

चैतेधान रोपाइँको चटारो

बेँसीसहर (लमजुङ), २२ चैत । नहर तथा कुलो लाग्ने विभिन्न स्थानमा चैतेधान रोपाइँ सुरु भएको छ । चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, भोर्लेटार, इशानेश्वर, करापु, दुराडाँडा, सुन्दरबजारलगायत ठाउँमा चैतेधान रोपाइँ भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमूख कृष्णभद्र अधिकारीले बताए । बाहैमहिना सिँचाइ सुविधा…