काराकस, १ बैशाख । भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् । दुई हप्ता अघिदेखि…