काठमाडौँ, १३ वैशाख । सरकारका तर्फबाट आफूले उठान गरेका विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्को बैठक पुनः अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सदनको मङ्गलबारको बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई÷मधेसका केही जिल्लाका स्थानीय तहका सङ्ख्या र सीमा पुनरावलोकन गर्न लागेको हो ? भन्ने प्रश्नको जवाफ सरकारसित माग गरेको थियो…