नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनेर जारी भएको संविधान कार्यान्वयन गराउने प्रस्थान बिन्दुका रुपमा रहेको स्थानीय चुनावको पहिलो चरणको उम्मेदवारी भएकोमा नेपाली कांग्रेसले गर्व गरेको छ । नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसमितिका संयोजक रमेश लेखकले भन्नुभयों–“ नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संविधानको स्वीकार्यता बढाउन…