१० कार्तिक २०८१, शनिबार । October 26, 2024

राउटेको उपचार र कुलपूजाका लागि अनुदान

काठमाडौँ, २६ वैशाख । दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले रु पाँच लाख सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । गत पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो ।…