१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

विराटनगर र वीरगन्ज महानगरको स्तरोन्नति

  काठमाडौँ, १७ जेठ । सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिका लागि महानगरमा स्तरोन्नति गरेको छ । स्थानीय विकास मन्त्रालयका अनुसार ती दुवै उपमहानगरपालिकाको हाल कायम रहेका वडा सङ्ख्या र सिमाना यथावत् रहने गरी महानगर घोषणा गरिएको हो । उक्त महानगर आर्थिक तथा भौतिक दृष्टिले समुन्नत भई नमुना महानगरपालिकाका रुपमा स्थापित हुने सो मन्त्रालयले विश्वास लिएको…