पोखरा, २३ जेठ । महिला तथा बालबालिका कार्यालय कास्कीले चार हजार ३५३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षामा ज्येष्ठ नागरिकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने सरकारको निर्णयसँँगै ज्येष्ठ नागरिकमा परिचयपत्रप्रति आकर्षण बढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय कास्कीका सहायक महिला विकास निरीक्षक मैना मल्लका अनुसार कार्यालयले ६० वर्षभन्दा माथिका नागरिकलाई परिचयपत्र…