१० कार्तिक २०८१, शनिबार । October 26, 2024

नापतौल चेकजाँच नै नगरी सामान बिक्री

काठमाडौँ, २६ जेठ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भन्नुभयो, “धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।” कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ…