१७ कार्तिक २०८१, शनिबार । November 3, 2024

गैरकानुनी संरचना हटाउन मुख्यमन्त्रीसँग राजदूत उपाध्यायको आग्रह

काठमाडौँ, ७ असार । सरकारले नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग आग्रह गरेको छ । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेटेर त्यस्तो आग्रह गर्नुभएको हो । उक्त परिसरमा दुईसय वर्षअघि निर्मित नेपाली शैलीका ऐतिहासिक स्मारक छन् । त्यसअवसरमा उहाँहरूबीच संस्कृति, पर्यटन, सीमा…