विराटनगर, ८ असार । सन् २०१७ को छ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएका छन र आठवटा बलात्कारको प्रयास गरिएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा बुधबार सन् २०१७ का घटनालाई समेटेर नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१८ प्रकाशन गर्ने क्रममा प्राप्त सुझावलाई समेटने उद्देश्यले आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । मोरङमा एक…