२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

निर्माण व्यवसाय सङ्कुचित हुँदै गएको गुनासो

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले निर्माण व्यवसायमा देखिएका विभिन्न समस्याका बारेमा अवगत गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारले निर्धारित समयावधिभित्र पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा खर्च गर्न नसक्दा निर्माण व्यवसाय सङ्कुचित हुँदै गएकामा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । सो…