२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

उपभोक्ता संरक्षणसम्बन्धी कानुन पारित गर्नुअघि निजी क्षेत्रसँग छलफल गरिने

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको र आर्थिक विकासमा निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति दोहो¥याउँदै महासङ्घले उठाएका समस्या समाधानमा…