जुम्ला, ९ असार । आर्थिक वर्ष सकिनै लाग्दा गोप्य तरिकाले विकास निर्माण कार्यलाई अधि बढाएको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाले जिल्ला समन्वय समितिको कार्यालय जुम्लाको ध्यानाकर्षण गरेको छ । महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महत नेतृत्वको जुम्लाका सम्पूर्ण पत्रकारको टोलीले स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेको ध्यानाकर्षण गराएको हो । स्थानीय विकास अधिकारी बेल्बासेले टेन्डर…