२० कार्तिक २०८१, मंगलबार । November 6, 2024

नमोबुद्ध नपाका जनप्रतिनिधिलाई सुझाव

धुलिखेल, १० असार । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई ल्याण्ड पुलिङ्का माध्यमबाट बस्ती विकास, फोहरमैला व्यवस्थापन, यातायात गुरुयोजनाको तर्जुमा र सडक सञ्जालको व्यवस्थित विकासमा ध्यान पु¥याउन विज्ञहरुले सुझाव दिएका छन् । नगरको योजनाबद्ध विकासका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित अन्तक्र्रियाका सहभागीले नगरपालिकाको व्यवस्थित विकासका लागि प्राथमिकता छनोट गरी तत्कालीन र दीर्घकालीन योजना…