२० कार्तिक २०८१, मंगलबार । November 6, 2024

म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

बेनी (म्याग्दी), ११ असार । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको…