काठमाडौँ, १२ असार । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४÷०७५ का लागि रु २५ करोड पु¥याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा रु १८ करोड विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेका कारण आगामी आवका लागि रु सात करोडले रकम थप गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले…