२१ कार्तिक २०८१, बुधबार । November 7, 2024

अल्वानियामा सत्तारुढ दलको अग्रता

तिराना, १२ असार । अल्वानियामा भएको आम निर्वाचनमा सत्तारुढ दल सोसियोलिष्ट पार्टी अफ अल्वानियाको संसदमा अग्रता हुने सङ्केत देखिएकोे छ । संसदीय निर्वाचनको मतगणना अहिले जारी रहेकोमा सोमबार बिहानको नतिजामा सत्तारुढ पार्टी नै सवै भन्दा अगाडी देखिएको छ । संसदको चार बर्षे कार्यकालका लागि गत आईतबार निर्वाचन भएको थियो । निर्वाचनमा १८ पार्टीले १४० सदस्य…