२१ कार्तिक २०८१, बुधबार । November 7, 2024

दुई सय बीस पर्यवेक्षक खटिए

इलाम, १३ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् । मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति लिएका छन् । अनुमति लिएका संस्थामार्फत पर्यवेक्षक निर्वाचनमा खटिएका हुन् । निर्वाचन पर्यवेक्षण गर्नका लागि धेरै संस्थाले अनुमति लिएका थिए…