२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

‘अरनिकोकृत श्वेतचैत्य’ नेपाली र अङ्ग्रेजी भाषामा

काठमाडौँ, १३ असार । वाङ्गमय शताब्दी सत्यमोहन जोशीद्वारा नेपाल भाषामा लिखित ‘अरनिकोकृत श्वेतचैत्य’ नेपाली र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको छ । नेपाल र चीन मित्रताको प्रतीक तथा अरनिकोले बनाएको सो चैत्य निर्माणका विभिन्न आधार तथा दर्शनका पक्षमा लेखिएका सो कृति जोशीका छोरा अणुराजले दुवै भाषामा अनुवाद गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नःली साहित्यक…