१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न

बुटवल, १४ असार । दोश्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचन रुपन्देहीमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । रुपन्देहीको एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामा भएको सो निर्वाचनमा झन्डै ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्तिपूर्ण, सौहार्दपूर्ण र मतदाताको उत्सापूर्वक सहभागितामा निर्वाचन सम्पन्न भएको छ, जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ…