जुम्ला, १५ असार । नेपालको संविधानले व्यवस्था गरेको दलित हक र त्यससम्बन्धी बनेका ऐन, नियमका बारेमा गाउँमै कानुनी परामर्श पाउँदा दलित खुसी भएका छन् । तिला गाउँपालिका–३, ४ र ५ मा गठित दलित वर्ग उत्थान केन्द्र, कुडारी, जुम्लाद्वारा बुधबार आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रमबाट दलित तथा गैरदलितले यो परामर्श पाएका हुन् । कार्यक्रममा नेपाल…