२२ कार्तिक २०८१, बिहिबार । November 8, 2024

दश हजारभन्दा बढी परिचयपत्रविहीन

काठमाडौँ, १५ असार । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनतालाई आतङ्कित बनाउन ठाउँ ठाउँमा बम राखिएको भए पनि मतदाताले निर्भयतापूर्वक मतदान गरेको जनाएको छ । केन्द्रले गरेका अनुगमनपछि जारी गरिएको प्रतिवेदनमा मोरङमा विसं २०७० को भन्दा करिब १० हजार ६०० मतदाताको नाम थप भए पनि उनीहरुको परिचयपत्र नभएको तथा दमक नगरपालिकाका…