२२ कार्तिक २०८१, बिहिबार । November 8, 2024

‘दुई बाली धानको विस्तार : आर्थिक समृद्धिको आधार’

काठमाडौँ, १५ असार । आजबाट औपचारिक रुपमा धान दिवस सुरु भएको छ । असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ । कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि…