२३ कार्तिक २०८१, शुक्रबार । November 8, 2024

११ दिनदेखि माडीमा विद्युत् सेवा अवरुद्ध

रत्ननगर (चितवन), १६ असार । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ । तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको हो । आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ । निकुञ्जभित्रको जमिनमुनि बिच्छ्याइएको तारको खराबीका…