काठमाडौँ, १८ असार । आम नेपाली नागरिकमा सूचनाको सहज पहुँच हुनुपर्ने आवश्यकतामाथि सहभागी वक्ताले जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आयोजनामा ‘सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन’सम्बन्धी आज यहाँ भएको अन्तक्र्रियामा उनीहरुले सरकारले सूचनाको हकसम्बन्धी ऐन ल्याए पनि अझै सर्वसाधारण सूचना पाउनबाट बञ्चीत भएको बताएका छन् । सो अवसरमा नेपाल पत्रकार महासङ्घका…