३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

राप्रपाको धर्म तथा संस्कृति विभागमा पुरुष

काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा पुष्पराज पुरुषलाई आज मनोनयन गरिएको छ । पार्टीका अध्यक्ष कमल थापाले मुलुकका संस्कृति तथा विभिन्न धर्मकाबारेमा लामो समयदेखि खोज अनुसन्धानकर्ताका रुपमा क्रियाशील रहनुभएका पुरुषलाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिनुभएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । सो विभागले पार्टीको जनवर्गीय सङ्गठनका रुपमा…