३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

राष्ट्रिय स्वार्थलाई ध्यान दिनुस् : गृहमन्त्री शर्मा

काठमाडौँ, १९ असार । गृहमन्त्री जनार्दन शर्माले नेपाल भित्रिनेका लागि पहिलो र नेपाल छाड्नेका लागि अन्तिम ढोका अध्यागमन विभाग भएकाले यसमा कार्यसम्पादन गर्नेले राष्ट्रिय स्वार्थलाई ध्यान दिन निर्देशन दिनुभएको छ । विभागद्वारा तयार गरी आजदेखि कार्यान्वयनमा ल्याएको ‘इमिग्रेसन मोबाइल एप’को विभागको सभा हलमा सार्वजानिक गर्दै उहाँले भन्नुभयो, “यहाँका केही कर्मचारीले मिलेमतो (सेटिङ)मा व्यक्तिगत स्वार्थमा केन्द्रित…