त्रिशूली(नुवाकोट), १९ असार । जिल्ला समन्वय समिति नुवाकोटमा नौ सदस्य रहने प्रस्ताव गरिएको छ । आज भएको जिल्ला सभाको बैठकले सो प्रस्ताव पारित गरी निर्वाचन आयोगलाई जानकारी गराएको छ । बैठकका सहभागी २४ जनप्रतिनिधिमध्ये ज्येष्ठ जनप्रतिनिधि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बैठक बसेको बसेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो । जिल्ला समन्वय समितिको…