२८ कार्तिक २०८१, बुधबार । November 13, 2024

संविधान कार्यान्वयनको सन्देश घर घरमा पु¥याउने दायित्व निर्वाचित पदाधिकारीको

इटहरी, १९ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयनसँगै नेपाली जनताले सिंहदरबारको अधिकारमा उपभोग गर्न पाउने सुनिश्चितता भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहनुभएका गच्छदारले आज सुनसरीको दुहबी नगरपालिकामा आफ्नो पार्टीबाट केन्द्रीय सदस्यसमेत रहेका वेदनारायण गच्छदार नेतृत्वको टोलीले विजय प्राप्त गरेपछि आयोजित ¥यालीलाई सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न तथा…