१ मंसिर २०८१, शनिबार । November 16, 2024

अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी, २४ असार । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ । सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर…