१ मंसिर २०८१, शनिबार । November 17, 2024

नेपाल र अष्ट्रेलियाबीच परामर्श संयन्त्र बन्दै

काठमाडौँ, २८ असार । पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा उच्चस्तरीय सरकारी अधिकारीबीचको संवादलाई थप घनिभूत तुल्याउन यसै साता नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्र स्थापना हुने भएको छ । नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि आपसी हित र चासोका विषयमा नियमित परामर्शका लागि दुवै देशले औपचारिक रुपमा त्यस्तो संयन्त्र स्थापनामा सहमति जनाएका हुन् ।…