काठमाडौँ, ३ साउन । नेपालले हङ्गेरीको बुढापेस्टमा हुने सत्रौँ एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । यही साउन ८ गतेदेखि सञ्चालन हुने पौडीमा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमाल, पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले आज एक कार्यक्रमबीच सफलताको शुभकामना…