२ मंसिर २०८१, आइतबार । November 17, 2024

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै : डा.महत

काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो,…